आजको राशिफल /२८ माघ २०७४, आईतवार ०२:५६ , प्रकाशीत २८ माघ २०७४, आइतवार आजको राशिफल मेष : साथीभाइसँगको भेटघाटले रमाइलो हुनेछ । स्वादिष्ट भोजन मिल्नेछ । प्रेममा सफलता पाईनेछ । वृष : मनमा दोविधा बढ्नसक्छ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला । मिथुन : शिक्षामा सफलता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योग छ । मनमा चञ्चलता आउन सक्छ सोचविचार गरेर अघि बढ्दा राम्रो । कर्कट : यात्रागर्ने अवसर मिल्नसक्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । सिंह : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी होला । अतिथीको आगमन हुनेछ । कन्या : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अतिथीको आगमन हुनेछ । परिवारको सहयोगले काम बन्नेछ । तुला : स्वास्थ्यमा समस्या आउन सक्नेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ । वृश्चिक : नयाँ काम वा रोजगार पाईनेछ । कार्यमा सफलता पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धनु : मनपर्ने व्यक्तिलाई गरेको प्रस्ताव स्वीकार्य हुनसक्ने देखिन्छ । समाजिक कार्यमा मन जाला । कार्य सम्पादनमा सहजता मिल्नेछ । मकर : प्रेम प्रस्ताव आउने देखिन्छ । व्यापार व्यवसायमा वाधा आउनेछ । नजिकका व्यक्तिबाट धोका पाईएला । कुम्भ : विशिष्ट व्यक्तिको सहयोग पाईनछ । रमणीय र सुखद यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मीन : प्रेमको डोरी कसिलो हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा लाभ मिल्नेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२८ माघ २०७४, आइतवार
आजको राशिफल
मेष : साथीभाइसँगको भेटघाटले रमाइलो हुनेछ । स्वादिष्ट भोजन मिल्नेछ । प्रेममा सफलता पाईनेछ ।
वृष : मनमा दोविधा बढ्नसक्छ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।
मिथुन : शिक्षामा सफलता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योग छ । मनमा चञ्चलता आउन सक्छ सोचविचार गरेर अघि बढ्दा राम्रो ।
कर्कट : यात्रागर्ने अवसर मिल्नसक्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
सिंह : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी होला । अतिथीको आगमन हुनेछ ।
कन्या : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अतिथीको आगमन हुनेछ । परिवारको सहयोगले काम बन्नेछ ।
तुला : स्वास्थ्यमा समस्या आउन सक्नेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।
वृश्चिक : नयाँ काम वा रोजगार पाईनेछ । कार्यमा सफलता पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
धनु : मनपर्ने व्यक्तिलाई गरेको प्रस्ताव स्वीकार्य हुनसक्ने देखिन्छ । समाजिक कार्यमा मन जाला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मकर : प्रेम प्रस्ताव आउने देखिन्छ । व्यापार व्यवसायमा वाधा आउनेछ । नजिकका व्यक्तिबाट धोका पाईएला ।
कुम्भ : विशिष्ट व्यक्तिको सहयोग पाईनछ । रमणीय र सुखद यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
मीन : प्रेमको डोरी कसिलो हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
Related