आजको राशिफल /२९ माघ २०७४, सोमबार ०३:१३ , प्रकाशीत २९ माघ २०७४, सोमवार आजको राशिफल मेष : कार्यालयमा मान सम्मान मिल्नेछ । गरेको काममा सफलता हात पर्नेछ । जोश जाँंगर र हिम्मत बढ्नेछ । यात्राको योग छ । वृष : घरायसी झमेलाले सताउला । लेनदेनमा विचार पुर्याउनु होला । दिन त्यति राम्रो छैन । मिथुन : इनाम र प्रतिष्ठा कमाउने बेला छ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला । कर्कट : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा प्रगति होला । रोमाञ्चक यात्रा हुनेछ । सिंह : कार्य सम्पादनमा सहजता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा सफलता पाइनेछ । कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेममा बाधा व्यवधान आउन सक्छ । व्यवहारमा झमेला आउला । तुला : मिष्ठान्न भोजन प्राप्त होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । भाग्योदय हुनेछ । वृश्चिक : पारिवारिक सहयोग मिल्नेछ । आकस्मिक धनलाभ होला । राज्यबाट सहयोग मिल्नेछ । धनु : दाम्पत्य जीवन सुखमय हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइको जमघटले मन प्रशन्न रहनेछ । मकर : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । व्यर्थको यात्रा हुनेछ । कुम्भ : व्यर्थको झमेला आउन सक्छ । नयाँ कामको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । मीन : नयाँ कामको थालनी हुने देखिन्छ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२९ माघ २०७४, सोमवार
आजको राशिफल
मेष : कार्यालयमा मान सम्मान मिल्नेछ । गरेको काममा सफलता हात पर्नेछ । जोश जाँंगर र हिम्मत बढ्नेछ । यात्राको योग छ ।
वृष : घरायसी झमेलाले सताउला । लेनदेनमा विचार पुर्याउनु होला । दिन त्यति राम्रो छैन ।
मिथुन : इनाम र प्रतिष्ठा कमाउने बेला छ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
कर्कट : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा प्रगति होला । रोमाञ्चक यात्रा हुनेछ ।
सिंह : कार्य सम्पादनमा सहजता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा सफलता पाइनेछ ।
कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेममा बाधा व्यवधान आउन सक्छ । व्यवहारमा झमेला आउला ।
तुला : मिष्ठान्न भोजन प्राप्त होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । भाग्योदय हुनेछ ।
वृश्चिक : पारिवारिक सहयोग मिल्नेछ । आकस्मिक धनलाभ होला । राज्यबाट सहयोग मिल्नेछ ।
धनु : दाम्पत्य जीवन सुखमय हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइको जमघटले मन प्रशन्न रहनेछ ।
मकर : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । व्यर्थको यात्रा हुनेछ ।
कुम्भ : व्यर्थको झमेला आउन सक्छ । नयाँ कामको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
मीन : नयाँ कामको थालनी हुने देखिन्छ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।
Related