• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आठ महिनाको गर्भ पतन गराउने आमा र मेडिकल सञ्चालक पक्राउ

  •      /२९ माघ २०७४, सोमबार १५:५९ ,  प्रकाशीत
  • पोखरा । गौमुखी मालारानी गाँउपालिकामा गैरकानुनी रुपमा आठ महिनाको गर्भ पतन गरि शिशुको हत्या गरेको रहस्य खलुको छ ।  शिसुको हत्या गरेको आरोपमा आमा र एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।गर्भपतन गराउने प्यूठान गौमुखी गाउँपालिका–५ की ४१ महिला र सिरहा सिसवानी घर भइ हाल अर्घाखाँची मालारानीको हंसपुरमा मेडिकल सञ्चालन गरी बस्ने ५६ वर्षीय लखन यादवलाई पक्राउ गरेको हो । मालारानी गाँउपालिकाको वडा नं ६ हंसपुरको लोहोरीमा गर्भमा ८ महिना पुगिसकेको शिशुको असुक्षित गर्भपतन गरी हत्या गरेको आरोपमा आमा र मेडिकल सञ्चालकलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीले जानकारी दिए ।घटनाको अनुसन्धान भइरहेको र शिशुको बाबु को थियो भन्ने बारे कस्को आमाले नबताएको प्रहरीले जनाएको छ । उनिहरुलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    source news24

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.