सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगिता तयारी तीव्र
/२९ माघ २०७४, सोमबार ०९:०१ , प्रकाशीत
पोखरा, २९ माघ l पोखरा लेखनाथ महानगर पालीका २४ कास्कीकोटमा नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगीता तथा विविध सांस्कृतीक कार्यक्रमको तयारी तिव्र पारीएको छ । महाङकालेश्वर मन्दिरमा शिवरात्रीको पावन अवसर पारेर राष्ट्रीय खुल्ला भजन चुट्टका प्रतियोगी आयोजना गर्न लागीएको उक्त कार्यक्रममा विभीन्न जिल्लाका करीव दुई दर्जन समुहले सहभागीताको लागी नाम दर्ता गराएको आयोजकले वताएको छ । कश्यप धाम महाङकालेश्वर मन्दिर व्यवस्थान समितीले विभीन्न उप समिती निमार्ण गरी कार्यक्रम सफल पार्न लागी परेको कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले वताउनु भयो । समुन्द्री सतहवाट १७८५ मिटर उचाइमा रहेको कश्यप धाममा सो प्रतियोगीता हुन लागेको हो ।

Related