• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वाङसिङ पोखरा समाजमा हमाल

  •      /२९ माघ २०७४, सोमबार १३:०४ ,  प्रकाशीत
  • पोखरा, २९ माघ । वाङसिङ पोखरा एकता समाजको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले विरेन्द्र हमालको अध्यक्षतामा ९ सदस्सिय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
    समाजको उपाध्यक्षमा खडानन्द लामिछाने, सचिव अर्जुन पौडेल र कोषाध्यक्ष सृजना केसी छन् । त्यसैगरि सदस्यहरुमा भविश्वर लामिछाने, कल्पना पौडेल, विश्ववन्धु पौडेल, विश्वराज पौडेल, विश्वराज पौडेल र ठाकुरप्रसाद पौडेल छन् ।
    कार्यक्रमको अवसरमा समाजका वृद्ध वुवा आमाहरुको सम्मान तथा खडानन्द लामिछानेले प्रकाशन गरेको पुस्तक भावनाका छालहरुको विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख नरेन्द्रराज पौडेलले समाजले गरेका रचनात्मक कामहरुको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा आँधी खोला गाउँपालिका वडान ं ४ का अध्यक्ष चिन्तामणी पौडेल लगायतले वोलका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.