पोखरा । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शपथ शुक्रबार विहान १० बजे शपथ हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।
गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए । बहमुतसहितको हस्ताक्षर बुझाएर उनी मुख्यमन्त्री बनेका हुन् ।

Related