• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनयुद्ध दिवसको पुर्व सन्ध्यामा २२ अर्ब राजस्व बुझाउन नमान्ने एनसेलमाथि नेकपाद्वारा देशब्यापी आक्रमण

  •      /१ फाल्गुन २०७४, मंगलवार ०४:५३ ,  प्रकाशीत
  • सबैतिर २३ औं जनयुद्ध दिवस मनाउने तयारी भैरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जनाकार्बाहीलाई तिब्रता दिन थालेको छ l सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको टेलिफोनसेवालगायत संस्था एनसेलको टावरमा गए राती ताेडफोड र आगजनी भएको छ । क्षतीको विवरण आउन बाँकी छ भने घट्नाको जिम्मा कसैले लिएको छैन ।

    एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको आरोप नेकपाले लगाउदै आएको छ । गत वर्ष पनि नेकपाका कार्यकर्ताले देशव्यापी गरी १०० औं स्थानमा आगजनी गरी करोडौंकोे क्षती पु¥याएका थिए ।

    दुई निर्माण व्यवसायमाथि आक्रमण

    भोजपुर लेगुवामा भीम पौडेल स्वामीत्वको  ओमसाई क्रसर उद्योगमा गए राती आगजनी भएको छ । सो क्रशसर उद्योग स्थानीय निकाय (साबिकको जिविस)मा दर्ता नगरेको, आयकर भुत्तानी नगरेको आरोप नेकपाले लगाउदै आएको थियो ।

    त्यसैगरी गए राती नै भोजपुर–लेगुवा खण्डको निर्माण कार्य गर्दै आएको राम मैनाली स्वामीत्वको कन्काई कन्ट्रक्शनको डोजर, रोडरलगायतमा पनि आगजनी भएको छ । सो आक्रमण हिले भञ्ज्याङमा भएको हो । क्षतीको विवरण आउन बाँकी छ भने सो घट्नाको जिम्मा कसैले लिएको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.