• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जवरजस्ती करणीको आरोपमा पर्वत फलेवासका एक युवा पक्राउ

  •      /१ फाल्गुन २०७४, मंगलवार ०३:३३ ,  प्रकाशीत
  • पोखरा । पर्वतको फलेवास नगरपालिका वडा न १० सुन्दर प्रसाद श्रेष्ठलाई पर्वत प्रहरीले जवरजस्ती करणी उद्योगमा सग्लन्न रहेको आरोपमा पक्राउ गरेको छ ।
    ३६ बर्षिया श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन सोहि स्थानमा बस्ने एक विवाहित युवतीलाई सार्वजनिक स्थानमा जवरजस्ती करणी गर्न लागेकोे आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।
    प्रहरीका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरी श्रेष्ठले जवरजस्ती गर्ने प्रयास गरेको आरोप लगाइएको छ । गत माघ २४ गतेका दिन घटना घटेको भएपनि श्रेष्ठलाई गत माघ २६ गते मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    प्रहरीले श्रेष्ठलाई कुश्मा नगरपालिकाको शिवालय चोकबाट पोखरा तर्फ जान लाग्दा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नायव उपनिरिक्षक घिमिरेका अनुसार श्रेष्ठलाई जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुन्धान भईरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.