• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पाठक बर्गमा हाम्रो अनुरोध

  •      /१ फाल्गुन २०७४, मंगलवार ०६:१९ ,  प्रकाशीत
  • आदरणीय मित्रहरु यो नितान्त न्यूज पोर्टल हो। यसलाई अझ पठनीय र स्तरिय बनाउन हाम्रो प्रयास जारीनैछ। अहिले नेपालमा बगेल्तीरुपमा खुलेका न्यूज पोर्टलहरुको बिश्वसनीयतामा प्रश्न उठ्न थालेको बेला हामीले सत्य,तथ्य र निष्पक्षरुपमा समाचार सप्रेसण गर्ने उदेस्यले यो अनलाई सञ्चालनमा ल्याएको यहाँहरु समक्ष निवेदन गर्नु चाहन्छौं। यो एक महिनाको अवधीमा हामीले हाम्रो पाठकहरुको अपार माया र सद्धभाव पाएका छौं। यो निरन्तरता हुने अपेक्ष गर्दछौ।

    मित्रहरुले प्रकाशित समाचारका वारेमा लाईक, शेयर र कमेन्टगरी सम्पूर्ण सामाजिक सञ्जालमा आवद्ध साथीहरुलाई सु–सुचित गराउन महत्वपूर्ण सहयोगको पुग्ने अपेक्षा हामीले गरेका छौं। तपाईहरुको शेयर,लाईक र कमेन्टले सामाजीक सञ्जालमा आबद्ध साथिहरुलाई पढ्नेवानीको बिकास गर्दछ र शिक्षित सभ्य समाज निर्माणमा सहयोग पुग्छ।

    त्यसैले हामी मित्रहरुलाई समाचार पढेर यदी तपाईलाई राम्रो लाग्यो भने शेयर,लाईक र कमेन्ट गरी हामीलाइ थप हौसला र प्ररणा प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछौं। धन्यवाद

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.