पोखरा । बाघको आक्रमणवाट तनहुँमा एक वालकको मृत्यु भएको छ ।मंगलरवार बेलुका भानु नगरपालीका वडा न. ३ दोरदोर टार निवासी विरेन्द्र श्रेष्ठका ६ वर्षीय छोरा विशाल श्रेष्ठको बाघको आक्रमणवाट निधन भएको छ ।
मंगलवार साँझ ६ वजे मामाघर वाट फर्कदा बाघको आक्रमणमा परेर हराएपछि खोजी गर्ने क्रममा आफन्तले राती ११ वजे खरवारीमा वालकको शव फेला पारेका थिए।

phile photo
Related