पोखरा ।प्रदेश नम्बर ४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्वा्चित भएका छन् । बिहीबारको संसदको बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र एमाले सांसद किरण गुरुङको समर्थनमा अधिकारी सभामुखमा निर्वा्चित भएका हुन् ।
विहिबार भएको बैठकमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वा्चित भएको घोषणा गरेका हुन् । बैठकमा माओबादीका संसदीय दलका नेता तथा सांसद हरिबहादुर चुमानको प्रश्तावलाई एमाले प्रदेश ४ का संयोजक तथा निर्वा्चित प्रदेशसभा सांसद किरण गुरुङले समर्थन गरेपछि जेष्ठ सदस्यले सभामुखको रुपमा निर्वा्चित भएको घोषणा गरेका थिए ।
अधिकारीलाई माओबादी र एमालेका ३९ सांसदको समर्थन थियो । बुधबार भएको मनोनयन दर्तामा अधिकारीको मात्रै उम्मेदवारी परेपछि विहिबारको बैठकले निर्विरोध निर्वा्चित गरेको हो । बैठकले उपसभामुखको चुनाव फागुन ६ गते गर्ने निर्णय गरेको छ ।
पोखरा । प्रदेश नम्बर ४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्वा्चित भएका छन् । बिहीबारको संसदको बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र एमाले सांसद किरण गुरुङको समर्थनमा अधिकारी सभामुखमा निर्वा्चित भएका हुन् ।

Related