• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेत्रअधिकारी सर्वसम्वत बने प्रदेश ४ को सभामुख

  •      /३ फाल्गुन २०७४, बिहीबार १०:०६ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्बर ४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्वा्चित भएका छन् । बिहीबारको संसदको बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र एमाले सांसद किरण गुरुङको समर्थनमा अधिकारी सभामुखमा निर्वा्चित भएका हुन् ।
    विहिबार भएको बैठकमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वा्चित भएको घोषणा गरेका हुन् । बैठकमा माओबादीका संसदीय दलका नेता तथा सांसद हरिबहादुर चुमानको प्रश्तावलाई एमाले प्रदेश ४ का संयोजक तथा निर्वा्चित प्रदेशसभा सांसद किरण गुरुङले समर्थन गरेपछि जेष्ठ सदस्यले सभामुखको रुपमा निर्वा्चित भएको घोषणा गरेका थिए ।
    अधिकारीलाई माओबादी र एमालेका ३९ सांसदको समर्थन थियो । बुधबार भएको मनोनयन दर्तामा अधिकारीको मात्रै उम्मेदवारी परेपछि विहिबारको बैठकले निर्विरोध निर्वा्चित गरेको हो ।  बैठकले उपसभामुखको चुनाव फागुन ६ गते गर्ने निर्णय गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.