• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भेट्रान बास्केटबल पोखरामा सुरु, उद्घाटन खेलमा कास्की पराजित

  •      /३ फाल्गुन २०७४, बिहीबार १२:२६ ,  प्रकाशीत
  • पोखरा, ०३ फागुन । टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ कृतिपुर भेट्रान संग ४३–३२ को स्कोरमा पराजित भएको छ ।
    कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्वारा प्रायोजित प्रतियोगिताका अन्य खेलहरुमा पुन समाज कास्कीले एक्स एबिसीलाई ८०–६८ ले पराजित ग¥यो पुन समाजलाई जिताउन पुन समाजका तिलक पुन एक्लैले ५० अंक बटुलेका थिए । काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३–४३ को स्कोरले पराजित गरेको थियो। ठमेलका कर्मा गुरुङ एक्लैले टिमलाई जिताउन ३५ अंक बटुलेका थिए ।
    त्यसै गरि एक्स आर्मीले तनहुँ बास्केटबल संघलाई ७२–२० को स्कोरले पराजित गर्दा ठमेल युनाइटेडले तनहुँलाई ४५–२१ को स्कोरले पाखा लगाएको थियो ।
    यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादर जिशीले पोखरालाई खेलकुदको राजधानीको शहरको रुपमा बिकास गर्न महानगरले छिट्टै योजना बनाउने बताए । उनले पोखराको खेलकुद बिकासमा महानगरले आफुना नागरिकको स्वस्थ्यका विषयमा विशेष चासो दिंदै हरेक वार्डमा एक खेल मैदान बनाउने योजना भएको बताए ।
    पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बास्केटबल कोर्टलाई अत्याधुनिक बनाउन पहल सुरु भएको बताए । उनले खेलाडी बाट पदकको आशा गर्नु भन्दा पनि खेलाडीलाई अत्याधुनिक खेल स्थल उपलव्ध गराइनु पर्ने कुरामा जोड दिए ।
    विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन ५ गते सम्पन्न हुने प्रतियोगितका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.