• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सातवटै प्रदेशले पाए मुख्यमन्त्री

  •      /४ फाल्गुन २०७४, शुक्रबार ०९:४९ ,  प्रकाशीत
  • काठमाडौं . स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारीक रुपमा संघीयतामा प्रवेश गरेको छ र नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ ।

    नेपालको संविधानले नेपाललाई सात वटा प्रदेशमा विभाजन गरेको छ । गाउँगाउँमा सिंहदरवारको अधिकार पुर्‍याउने योजनाका साथ संविधानले स्थानीय, प्रदेश र संघ सरकारको व्यबस्था पनि गरेको छ । संविधानले व्यबस्था गरे अनुसार नेपालमा तीनै तहको सरकार बनिसकेका छन ।

    नेपाल औपचारिक रुपमा प्रदेशमा गइसकेपछि अब विकास निर्माणका काम देखि स्थानीय स्रोत साधन प्रयोगको अधिकार पनि त्यही निकायलाई नै हुनेछ । सरकारले नेपालका सातवटा प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ । जसअनुसार प्रदेश नम्बर १ को राजधानी बिराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ५ को सुर्खेत र ७ को धनगढी तोकेको छ ।

    अस्थायी मुकामसँगै हरेक प्रदेशले अबको पाँच वर्षका लागि मुख्यमन्त्री पनि पाइसकेका छन । जसअनुसार प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका छन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.