• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रबिधि बिना कुनै फड्को मार्न सकिदैन् – सांसद रबिन्द्र अधिकारी

  •      /५ फाल्गुन २०७४, शनिबार ०४:३३ ,  प्रकाशीत
  • पोखरा ।कम्प्युटर एसोसिएन महाँसंघ कास्कीले आयोजना गरेको डिजीकम क्यान इन्फोटेक मेला २०७४ शुक्रबार पोखरा प्रदशनी केन्द्रमा शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद रबिन्द्र अधिकारीले अहिलेको अवस्थामा प्रबिधिको बिना कुनै फड्को मार्न नसकिने बताए । २१ औ शताब्दीमा सूचना र सञ्चारमा आधारित साक्षारता आजको आवश्यकता हो भन्दै हरेक ब्याक्ति क्षेत्रमा वा राज्यका हरेक निकायमा प्रबिधिको खाँचो अति आवश्यक रहेको बताए ।

    उनले संसार संग जोडिने मैत्री पुर्ण बन्ने सिमा भित्र रहेर सोसियल मिडिया चलाउनु पर्ने कुरामा जोड दिदै दुरुपयोग नर्गन आग्रह गरे ।कम्प्युटर एसोसिएनका अध्यक्ष हेमन्त चौरासियाले अहिलेको अवस्थामा सुचना र प्रविधिको बिकास बिना मानव जिवन अधुरो र अपुरो हुने बताउदै यसलाइ प्राथमिकता राख्नुपर्ने बताए ।सो कार्यक्रममा क्यान प्रदेश नं ४ का अध्यक्ष चिन्तामणी बास्तोला , डिजीकमका प्रतिनिधि अरुण बंसल, पुर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ला ग्राण्डी इन्टरनेशनल कलेजका प्रिन्सिपल किरण केसी लगायतले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.