• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

४ नम्बर प्रदेशमा ४ सदस्यीय मन्त्री मण्डल गठन

  •      /५ फाल्गुन २०७४, शनिबार ०४:१५ ,  प्रकाशीत
  • पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहणपछि ४ सदस्यीय मन्त्री मण्डल गठन गरेका छन्। मन्त्री बनाउने बिषयमा माओवादीमा आन्तरिक द्धन्द चर्किएपछि समयमै मन्त्रीहुनेको नाम सिफारिस हुन नसक्दा शुक्रवार दुई चरणमा मन्त्रीमण्डल विस्तार भएको हो।
    शुक्रबार​ पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका थिए। मुख्यमन्त्रीको शपथ पछि गुरुङले एमालेको तर्फबाट गोरखाका रामशरण बस्नेतलाई मात्र मन्त्रीको शपथ गराएका थिए।
    माओवादीका नेता देव गुरुङ र हरी अधिकारीको सक्रियतामा दिनभर बैठक बसेर सहमतिको प्रयास गरिएपछि साँझ ६ बजे माओवादी केन्द्रको तर्फबाट २ जनालाई शपथ गराईएको थियो।
    साँझ माओवादीको तर्फबाट मन्त्रीहुनेहरुमा तनहुँबाट निर्वा्चित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका थिए् । यस्तै, प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश नम्बर ४ मा मूख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्र​लाई दिने भागबन्डा गरिएको थियो ।उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ ।उपसभामुखका लागि एमालेकी सिर्जना शर्माको नाम चर्चामा छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.