प्रबिधि बिना कुनै फड्को मार्न सकिदैन् – सांसद रबिन्द्र अधिकारी
/५ फाल्गुन २०७४, शनिबार ०४:३३ , प्रकाशीत
पोखरा ।कम्प्युटर एसोसिएन महाँसंघ कास्कीले आयोजना गरेको डिजीकम क्यान इन्फोटेक मेला २०७४ शुक्रबार पोखरा प्रदशनी केन्द्रमा शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद रबिन्द्र अधिकारीले अहिलेको अवस्थामा प्रबिधिको बिना कुनै फड्को मार्न नसकिने बताए । २१ औ शताब्दीमा सूचना र सञ्चारमा आधारित साक्षारता आजको आवश्यकता हो भन्दै हरेक ब्याक्ति क्षेत्रमा वा राज्यका हरेक निकायमा प्रबिधिको खाँचो अति आवश्यक रहेको बताए ।
उनले संसार संग जोडिने मैत्री पुर्ण बन्ने सिमा भित्र रहेर सोसियल मिडिया चलाउनु पर्ने कुरामा जोड दिदै दुरुपयोग नर्गन आग्रह गरे ।कम्प्युटर एसोसिएनका अध्यक्ष हेमन्त चौरासियाले अहिलेको अवस्थामा सुचना र प्रविधिको बिकास बिना मानव जिवन अधुरो र अपुरो हुने बताउदै यसलाइ प्राथमिकता राख्नुपर्ने बताए ।सो कार्यक्रममा क्यान प्रदेश नं ४ का अध्यक्ष चिन्तामणी बास्तोला , डिजीकमका प्रतिनिधि अरुण बंसल, पुर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ला ग्राण्डी इन्टरनेशनल कलेजका प्रिन्सिपल किरण केसी लगायतले बोलेका थिए ।

Related