• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साताको राशिफल

  •      /५ फाल्गुन २०७४, शनिबार ०२:३९ ,  प्रकाशीत
  • मेष : सामाजिक प्रतिष्ठा बढ्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिकताको प्रशंसा हुनेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । यात्राको अवसर मिल्नेछ । धार्मिक आस्था बढ्नेछ । साताको अन्त्यमा पतिपत्नीमा विवाद बढ्नेछ । व्यापारमा हानि हुनेछ । मित्रबाट धोका हुन सक्छ । अध्ययनमा बाधा आउनेछ । मानसिक तनाव बढ्नेछ । पराक्रम घट्नेछ ।

    वृष : पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । भाग्यले साथ नदिँदा बनिसकेको काम बिग्रनेछ । व्यर्थमा यात्रा हुनेछ । साताको अन्त्यमा व्यवसायमा बाधा हटेर जानेछ । काममा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । स्वास्थ्य स्थिति राम्रो हुनेछ । आलोचना गर्नेहरूले प्रशंसा गर्नेछन् । शत्रु परास्त हुनेछन् ।

    मिथुन : अध्ययनमा बाधा हुनेछ । धन आर्जन गर्न कडा मिहिनेत गर्नुपर्नेछ । बोलीको आलोचना हुनेछ । पतिपत्नीमा विवाद बढ्नेछ । व्यापारमा आर्थिक संकटको सामना गर्नुपर्नेछ । निर्णय लिन गाह्रो पर्नेछ । प्रेममा बाधा आउनेछ । साताको अन्त्यमा आर्थिक लाभ मिल्नेछ । मन प्रसन्न रहनेछ । प्रियजनको सहयोग मिल्नेछ । आफन्तले प्रशंसा गर्न थाल्नेछन् ।

    कर्कट : बौद्धिकताको प्रशंसा हुनेछ । आकस्मिक लाभ हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । ठूला–ठूला काम सजिलै सम्पन्न गर्न सकिनेछ । प्रेममा समझदारी बढ्नेछ । प्रियजनको सहयोगले नयाँ व्यवसाय हात पर्न सक्छ । व्यापारमा सफलता मिल्नेछ । व्यावसायिक यात्राको अवसर आउनेछ । साताको अन्त्यमा घरझगडा पर्न सक्छ । गरेको निर्णय गलत हुनेछ ।

    सिंह : मान–सम्मान बढ्नेछ । व्यवसायमा लाभ मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । साताको अन्त्यमा अध्ययनमा रुचि घट्नेछ । आलोचनाको सामना गर्नुपर्नेछ । शत्रु सक्रिय हुनेछन् । चोटपटक लाग्न सक्छ । धन आर्जन गर्न गाह्रो हुनुका साथै सञ्चित धन हानि हुनेछ । वादविवादमा नपर्नुहोला । प्रियजनसँग मनमुटाव हुनेछ ।

    कन्या : मानसिक चिन्ताले सताउनेछ । काममा अवरोध आउनेछ । बोलीको आलोचना हुनेछ । सञ्चित धन हानि हुनेछ । आफन्तले विरोध गर्नेछन् । आँटेको काम पूरा नहुँदा मनमा नैराश्य बढ्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

    तुला : साताको सुरुमा काममा बाधा भए पनि सफलता मिल्नेछ । शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ । व्यापारमा सफलता मिल्नेछ भने वैदेशिक यात्राको सम्भावना छ । धन सञ्चित गर्न सकिनेछ । मिष्ठान्न भोजन हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि घट्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । चिन्ता बढ्नेछ ।

    वृश्चिक : व्यवसायमा लाभ मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । बौद्धिकताको प्रशंसा हुनेछ । आफ्नै निर्णयले व्यवसायको उन्नति हुनेछ । मित्रजनबाट सहयोग मिल्नेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ । साताको अन्त्यमा मन अस्थिर रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ । झुटा आरोप आउनेछन् । शत्रुले काममा बाधा हाल्नेछन् । अध्ययनमा रुचि घट्नेछ ।

    धनु : आत्मविश्वास बढ्नेछ । विलासिताको सामान प्राप्त हुनेछ । गरेका निर्णय सही हुनेछन् । प्रेममा सफलता मिल्नेछ । यात्राको अवसर मिल्नेछ । ठूला व्यक्ति प्रभावित हुनेछन् । बोलीको प्रभावले धन आर्जन गर्न सकिनेछ । साताको अन्त्यमा अध्ययनमा रुचि घट्नेछ । धार्मिक आस्था घट्नेछ । स्वास्थ्य प्रतिकूल रहनेछ । धन हानि हुनेछ ।

    मकर : कामको प्रशंसा हुनेछ । घरायसी समस्या समाधान हुनेछ । घरजग्गा जोड्ने अवसर मिल्नेछ । आकस्मिक लाभ हुँदा मन प्रसन्न रहनेछ । निर्णय लिने क्षमता बढ्नेछ । आफन्तजनसँग भेटघाट हुनेछ । बौद्धिकता बढ्नेछ । साताको अन्त्यमा काममा विरोध गर्नेहरू सक्रिय रहनेछन् । अध्ययनमा असफलता हात लाग्नेछ । मनमा नैराश्य बढ्नेछ । विवादको सामना गर्नुपर्नेछ ।

    कुम्भ : साताको सुरुमा रोजगारीको अवसर मिल्नेछ । अधुरा रहेका काम सम्पन्न गर्न सकिनेछ । आत्मविश्वास बढ्नेछ । आफ्नै पराक्रमले नयाँ कामको थालनी हुनेछ । बोलीको प्रभाव बढ्नेछ । साताको अन्त्यमा सञ्चित धन हानि हुनेछ । लेनदेनमा विवाद पर्नेछ । शत्रु सक्रिय हुनेछन् । धार्मिक आस्था घट्नेछ । अध्ययनमा रुचि घट्नुका साथै चोटपटक लाग्न सक्छ ।

    मीन : बोलेर सजिलै अरूको मन जित्न सकिनेछ । धार्मिक आस्था बढ्नेछ । यात्राको अवसर मिल्नेछ । भाग्यले साथ दिनेछ । सोचेका कार्यहरू पूरा हुनेछन् । शत्रु परास्त हुनेछन् । अध्ययनमा सफलता मिल्नेछ । धन आर्जन गर्न सजिलो पर्नेछ । व्यवसायमा उन्नति हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउनेछ । चोटपटक लाग्नेछ । मानसिक चिन्ता बढ्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.