पोखरा, ७ फागुन । नेता कार्यकर्ताको गिरफ्तारीको विरोधमा मंगलवार आयोजना गरिएको देशव्यापी नेपाल बनद कार्यक्रमलाई सहयोग र समर्थन गरिदिन नेपाल कम्युनिष्ट पार्टी कास्कीले आव्हान गरेको छ ।
नेकपा कास्कीका सेक्रेटरी रुपेशले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै यस्तो आव्हान गरेका हुन् । उनको विज्ञप्तिमा अघि भनिएको छ, “हामी सबै न्यायप्रेमी देशभक्त, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लागयत सवैमा जनदमनको विरोधमा जनताको राजनीतिक अधिकारको पक्षमा बन्दलाई आवश्यक सहयोग, समर्थन, ऐक्यबद्धताको निम्ति अनुरोध गर्दछ ।”
“विना हातहतियार शान्तिपूर्ण तरीकाले भेला हुन, आफ्नो कुरा राख्न र सभा सम्मेलन गर्न पाइने संवैधानिक व्यवस्थाप्रति इंिगत गर्दै सो विज्ञप्तिमा “राज्यले उनीहरुले नेै मानेको समाजवाद उन्मुख भनिएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले प्रदान गरेको मौलिक हकमाथि बन्देज” आरोप लगाइएको छ । सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तारहरुको निःशर्त रिहाई, राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान बाध्य हुने विज्ञप्तिमा जानाइएको छ ।

Related