पोखरा । पोखराको चाउथेमा टिप्परको ठक्करले स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी बन्दना पौडेलको मृत्यु भएकोछ। सोमवार बेलुका ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । टाउको र खुट्टामा चोट लागेकी उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।
उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्दै आएकी थिइ्न। काम सकेर घर फर्किने क्रममा बेलुका ८ बजे उनी दुर्घटनामा परेकी हुन्। घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । टिप्पर चालक दलबहादुर स्याङवो प्रहरी नियन्त्रणमा छन् ।

Related