• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेशको शान्ती सुरक्षाको लागि बिषेश योजना ल्याउछु ः मन्त्री चुमान

  •      /९ फाल्गुन २०७४, बुधबार १४:४७ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नं ४ का आन्तरीक मामला तथा कानुनमन्त्री हरि बहादुर चुमानले जनताले शान्ती सुरक्षा र कानुनी शासनको अनुभुति गर्ने गरि बिषेश सुरक्षा योजना र्निमाणमा लागीरहेको बताएका छन।
    गृहजिल्ला तनहुँको ब्यास नगरपालिका १२ छिरकन स्थित अमरज्योति माध्यामिक बिद्यालयको स्वर्ण जयन्ती समारोहको उदघाटन गर्दे उनले मुलुक संघियतामा गएकोले जनताको अपेक्षा अनुसारको ब्यबस्था र्निमाण तर्फ प्रदेश सरकारको ध्यान केन्द्रीत भएको बताए।
    पहिलो पटक प्रदेश सरकार र स्थानिय सरकारको अभ्यासमा रहेकाले केही कानुन र नीति र्निमाणका लागि समय खर्चनु पर्ने रहेको बताए। उनले केन्द्रीकृत सासन प्रणालीबाट संघियताको मोडलमा जाँदा स्वभाबिक रुपमा केही अन्यौलता जस्तो देखिएको बताउदै बिस्तारै सहजता र परिणाम मुखी बन्ने बताए।
    ‘अहिलेको न्याय सम्पादन प्रणालीमा पनि सुधार आबस्यक छ ’उनले भने। ‘न्यायमा सर्बसाधारणको सहज पहुँच र दण्डहिनताको अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध छ।’
    गतहप्ता बसेको प्रदेश मन्त्री परिषदको बैठकबाट प्रदेशमा आबस्यक पर्ने कानुन निर्माण गर्न आफ्नो नेतृत्वमा मयौदा समिति बनेको बताउदै मन्त्री चुमानले समिति दुर्तरुपमा तोकीएको जिम्मेवारी छिट्टै पुरा गर्ने बताए।
    कानुन र्निमाण पछि जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि जनताको अपेक्षा अनुसाराका कामहरु हुदै जाने उनले बताए।
    सो अबसरमा उनले बिद्यालयको नवनिर्मित १२ कोठे भवनको समेत उदघाटन गरेका थिए । शिक्षा मन्त्रालय र स्थानियकोे जनश्रमदानबाट करिब ७० करोडको लागतमा उक्त भबन र्निमाण भएको बिद्यालयका प्रधानध्यापक अम्विीका पाण्डेले जानकारी दिईन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.