• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु

  •      /९ फाल्गुन २०७४, बुधबार १४:३७ ,  प्रकाशीत
  • पोखरा, फागुन ९ । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा सोलोखुम्बु घर भई तनहूँ बस्ने २५ बर्षिय नितु मगर घाईते छिन् । उनको क्षेत्रीय अस्पताल पोखरामै उपचार भैरहेको छ । ग १ ख १९८० नम्बरको बस जिल्ला प्रहरी कार्यालय तनहूँको नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.