पर्यटन बोर्डको घोटाला प्रकरण: सुवास निरौलालाई ७ वर्ष कैद र ८० लाख जरिवाना /१० फाल्गुन २०७४, बिहीबार १६:१० , प्रकाशीत काठमाडौं । नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ । बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेका हुन् । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने महेन्द्र खनाल पनि दोषी ठहर गरेका हुन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं । नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ ।
बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेका हुन् ।
२० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ ।
अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने महेन्द्र खनाल पनि दोषी ठहर गरेका हुन् ।
Related