पोखरा । पोखराको सिमपानी स्थितरहेको भानुभक्त आबासीय माविका सस्थापक दिनेश कुमार लामिछानेलाई मातृशोक परेकोछ। उनकी ८६ बर्षिय माता हरिकला पाध्याको उपचारको क्रममा शुक्रवार राती गण्डकी मेडिकल कलेजमा स्वार्गारण भएकोछ।
स्वासप्रश्व र फोक्सो सम्वन्धी समस्या देखिएपछि स्वर्गिय पाध्यालाई डेडहप्ता अघि अस्पताल भर्ना गरिएको थियो। स्वार्गिय पाध्याको आजै ९ः३० बजे पोखरास्थित शान्तीघाटमा दाहासंस्कार गरिने पारिवारिक श्रोतले जनाएकोछ।

Related