• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /१४ फाल्गुन २०७४, सोमबार ०३:०२ ,  प्रकाशीत
  • १४ फाल्गुण २०७४, सोमवार 

    आजको राशिफल

    मेष : दिन उत्तम देखिन्छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

    वृष : परिवारको सरसहयोगले अधुरो काम बन्ने देखिन्छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । स्वास्थ्यमा समस्यमा आउन सक्नेछ ।

    मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।

    कर्कट : मनमा निरासा र शरीरमा आलस्य आउला । राजनैतिक कार्यमा बाधा आउनेछ ।

    सिंह : शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । यात्राको योग देखिन्छ ।

    कन्या : यात्रा गर्दा विचार पुर्याउनु होला । कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

    तुला : प्रेपमा सफलता मिल्नेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

    वृश्चिक : ठूलो निर्णय गर्दा सुझबुझ राखेर गर्नु होला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । चोटपटक लाग्न सक्नेछ ।

    धनु : दैनिक कार्यमा प्रगती हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

    मकर : व्यापार व्यवसायबाट उल्लेख्य लाभ मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ : आफन्तको सहयोगले महत्वपूर्ण काम बन्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेमले गति लिनेछ ।

    मीन : आफन्तको जमघटले रमाईलो गराउनेछ । मिष्ठान्न भोजन प्राप्त हुने देखिन्छ । सोचेको काम पूरा हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.