• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट दमौली जाँदै गरेको बसको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु

  •      /१४ फाल्गुन २०७४, सोमबार १३:३७ ,  प्रकाशीत
  • पोखराबाट दमौली जाँदै गरेको बसको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ। बिपरित दिशाबाट पोखरातर्फ आउँदै गरेको स्कूटरलाई बसले ठक्कर दिएपछि भएको सवारी दुर्घटनामा ४६ बर्षीय श्यामकुमार साह तेलीको मृत्यु भएको हो।

    मोरङ जिल्ला बिराटनगरपालिका २१ स्थायी घर भएका साह तेली चढेको बा ५३ प ९४८३ नम्बरको स्कूटरलाई तनहुँ जिल्लाको ब्यास नगरपालिका–३, दुर्गामन्दिरस्थित पृथ्वीराजमार्गमा ना ५ ख ४६०२ नं को बसले ठक्कर दिएको थियो। दुर्घटनापछि दमौलीको रत्नहरी अस्पतालमा उपचार गराइरहेका शाहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.