आजको राशिफल /१४ फाल्गुन २०७४, सोमबार ०३:०२ , प्रकाशीत १४ फाल्गुण २०७४, सोमवार आजको राशिफल मेष : दिन उत्तम देखिन्छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । वृष : परिवारको सरसहयोगले अधुरो काम बन्ने देखिन्छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । स्वास्थ्यमा समस्यमा आउन सक्नेछ । मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ । कर्कट : मनमा निरासा र शरीरमा आलस्य आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । सिंह : शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । यात्राको योग देखिन्छ । कन्या : यात्रा गर्दा विचार पुर्याउनु होला । कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । तुला : प्रेपमा सफलता मिल्नेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । वृश्चिक : ठूलो निर्णय गर्दा सुझबुझ राखेर गर्नु होला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । चोटपटक लाग्न सक्नेछ । धनु : दैनिक कार्यमा प्रगती हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मकर : व्यापार व्यवसायबाट उल्लेख्य लाभ मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुम्भ : आफन्तको सहयोगले महत्वपूर्ण काम बन्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेमले गति लिनेछ । मीन : आफन्तको जमघटले रमाईलो गराउनेछ । मिष्ठान्न भोजन प्राप्त हुने देखिन्छ । सोचेको काम पूरा हुनेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
१४ फाल्गुण २०७४, सोमवार
आजको राशिफल
मेष : दिन उत्तम देखिन्छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष : परिवारको सरसहयोगले अधुरो काम बन्ने देखिन्छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । स्वास्थ्यमा समस्यमा आउन सक्नेछ ।
मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।
कर्कट : मनमा निरासा र शरीरमा आलस्य आउला । राजनैतिक कार्यमा बाधा आउनेछ ।
सिंह : शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । यात्राको योग देखिन्छ ।
कन्या : यात्रा गर्दा विचार पुर्याउनु होला । कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।
तुला : प्रेपमा सफलता मिल्नेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
वृश्चिक : ठूलो निर्णय गर्दा सुझबुझ राखेर गर्नु होला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । चोटपटक लाग्न सक्नेछ ।
धनु : दैनिक कार्यमा प्रगती हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
मकर : व्यापार व्यवसायबाट उल्लेख्य लाभ मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ : आफन्तको सहयोगले महत्वपूर्ण काम बन्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेमले गति लिनेछ ।
मीन : आफन्तको जमघटले रमाईलो गराउनेछ । मिष्ठान्न भोजन प्राप्त हुने देखिन्छ । सोचेको काम पूरा हुनेछ ।
Related