आजको राशिफल /१५ फाल्गुन २०७४, मंगलवार ०२:२३ , प्रकाशीत १५ फाल्गुण २०७४, मंगलवार आजको राशिफल मेष : काममा बाधा आउनसक्छ । सानातिना समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ । वृष : साथीभाइको सहयोगले काम बन्ने देखिन्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा हुनेछ । मिथुन : प्रेममा खटपट हुनसक्छ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कर्कट : दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ती हुनेछ । सिंह : मुद्धामामिलामा सफलता हात पर्लाा । सामान हराउने वा चोरी हुने भयछ । आफन्तको जमघटले मन प्रफुल्ल रहला । कन्या : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकायको चर्चा चल्नेछ । प्रेमिकाले धोका दिन सक्ने छिन् । तुला :अधुरा काम पूरा हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । वृश्चिक : सोचेको आँटेको पूरा हुने देखिन्छ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । धनु : आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्यमा खरावी रहला । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मकर : आफन्तको सहयोग मिल्नेछ । कामको तारिफ हुनेछ । सफलयात्रा हुनेछ । कुम्भ :प्रेममा समस्या आउन सक्नेछ । गरेको काममा फाइदा लिन सकिनेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ । मीन : नयाँ कार्यको योजना बन्नेछ । साथीभाइको सहयोगले थालेको योजनामा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
१५ फाल्गुण २०७४, मंगलवार
आजको राशिफल
मेष : काममा बाधा आउनसक्छ । सानातिना समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।
वृष : साथीभाइको सहयोगले काम बन्ने देखिन्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा हुनेछ ।
मिथुन : प्रेममा खटपट हुनसक्छ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट : दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ती हुनेछ ।
सिंह : मुद्धामामिलामा सफलता हात पर्लाा । सामान हराउने वा चोरी हुने भयछ । आफन्तको जमघटले मन प्रफुल्ल रहला ।
कन्या : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकायको चर्चा चल्नेछ । प्रेमिकाले धोका दिन सक्ने छिन् ।
तुला :अधुरा काम पूरा हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
वृश्चिक : सोचेको आँटेको पूरा हुने देखिन्छ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।
धनु : आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्यमा खरावी रहला । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
मकर : आफन्तको सहयोग मिल्नेछ । कामको तारिफ हुनेछ । सफलयात्रा हुनेछ ।
कुम्भ :प्रेममा समस्या आउन सक्नेछ । गरेको काममा फाइदा लिन सकिनेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।
मीन : नयाँ कार्यको योजना बन्नेछ । साथीभाइको सहयोगले थालेको योजनामा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
Related