• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लोककवि अलीमियाको १०० औं जन्मजयन्ती पोखरामा

  •      /१५ फाल्गुन २०७४, मंगलवार १५:१५ ,  प्रकाशीत
  • पोखरा, १५ फागुन /लोककवि अली मियाको १००औं जन्मजयन्ती समारोह पोखरामा  सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विगत ६ दशक अघिदेखि शिक्षा र समाजसेवाका क्षेत्रमा सेवारत गणेशबहादुर गुरुङलाई अली मिया शतक सम्मान प्रदान गरिएको छ ।

    जिसीले मन्तव्यका व्रmममा लोक संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबै सचेत हुनुपर्ने र महानगर सबैको साथमा रहिरहनेछ बताए । अलीमिया“को शतक जन्मजयन्ती अन्तर्गत यस वर्ष पूर्णकदको शालिक निर्माण, अलीमिया“ पार्क, पुस्तकालय एवम् सङ्ग्रहालयको निर्माण गर्ने अभियानमा महानगर प्रतिष्ठानस“ग सहकार्य गर्न इच्छुक रहेको उनको भनाई छ ।

    कार्यव्रmममा लोक साहित्य र लोककविको योगदानका बारेमा प्रा.डा. रविलाल अधिकारी, हरिदेवी कोइराला, सम्मानित व्यक्तित्व गणेशबहादुर गुरुङ, वडाध्यक्ष दर्शन लामा, डा. कुसुमाकर न्यौपाने, प्राध्यापक तारा बराल, पद्मराज ढकाल लगाएतले चर्चा गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.