• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रकको ठक्करबाट पोखरामा एक पैदल यात्रुको मृत्यु

  •      /१५ फाल्गुन २०७४, मंगलवार १३:१८ ,  प्रकाशीत
  • पोखरा । ट्रकले ठक्करबाट एकजनाको ज्यान गएकोछ। पोखरा लेखनाथ महानगरपालिका ३० पावर हाउस चोकमा पैदल यात्रुलाई ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।
    तनहुँबाट पोखरा तर्फ आउदै गरेको ना२ ख ३६६९ नम्बरको ट्रकले रुकुम घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ३२ खुदीखोलामा बस्ने ३६ बर्षिय जित बहादुर पुनलाई ठक्कर दिदा उनको मुत्यु भएको हो ।
    ट्रकको ठक्करबाट घाइते भएका पुनको उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीेले जानकारी दिएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.