• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्माणाधिन विमानस्थल समयमै सक्न मन्त्री चुमानको आग्रह

  •      /१५ फाल्गुन २०७४, मंगलवार १२:४८ ,  प्रकाशीत
  • पोखरा, १५ फागुन . प्रदेश नं ४ मा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएकै समयमा पुरा गराउन आफुहरुको पुरै साथ र सहयोग रहने आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रतिबद्धता जनाएका छन ।

    पोखरामा र्निमाणाधिन अबस्थामा रहेको अन्र्तराष्ट्रिय बिमानस्थललको र्निमाण कार्यमा भएको प्रगतीको बारेमा अबलोकन तथा निरिक्षणका लागि बिमानस्थल पुगेको चुमानले प्रदेशको संबृद्धि र बिकासका लागि अहिलेको प्रदेश सरकार संबेधनशिल भएर लागीरहेकाले कुनै पनि सञ्चालित आयोजनाहरुमा सुरक्षा तथा अन्य सहयोग आबस्यक परेमा सरकार सहयोग गर्न तयार रहेको बताएका हुन । देश संघिय संरचनामा पहिलो पटक गएकाले यसको सस्थागत गरेर बिकासको मुल फुटाउने जिम्मा अहिलेको सरकारलाई रहेको उनको भनाई थियो । उनले प्रदेश ४ लाई नमुन प्रदेश बनाउने आफुहरुको लक्ष भएको बताए । सबै प्राकृतिक स्रोत साधन छ, , अब यसको समुचित प्रयोग र बिकास आबस्यक छ ः उनले भने ।
    त्यसका लागि अन्तराष्ट्रिय बिमानस्थल र्निमाण हुनुले ठुलो अर्थ राख्ने उनको भनाई थियो । बिमानस्थल र्निमाण पछि बिकासका अन्य संभावना पनि संगै जोडिने भएकाले र्निमाण कार्यमा कत्तिपनि ढिलाई नआयोस भन्नेमा आफु चिन्तीत रहेको उनले स्पष्ट पारे ।

    मन्त्री चुमानले बिमानस्थलमा हाल र्निमाण भैरहेको रनवे तथा अन्य स्थलहरुको निरिक्षण गरेका थिए । सो अबसरमा आयोजनाका ईन्जीनियर बिनेस मुननकर्मिले हाल भैरहेको कार्य प्रगतीको बारेमा ब्रिफिङ्ग गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.