• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /१५ फाल्गुन २०७४, मंगलवार ०२:२३ ,  प्रकाशीत
  • १५ फाल्गुण २०७४, मंगलवार 

    आजको राशिफल

    मेष : काममा बाधा आउनसक्छ । सानातिना समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

    वृष : साथीभाइको सहयोगले काम बन्ने देखिन्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा हुनेछ ।

    मिथुन :  प्रेममा खटपट हुनसक्छ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    कर्कट  : दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ती हुनेछ ।

    सिंह : मुद्धामामिलामा सफलता हात पर्लाा । सामान हराउने वा चोरी हुने भयछ । आफन्तको जमघटले मन प्रफुल्ल रहला ।

    कन्या : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकायको चर्चा चल्नेछ । प्रेमिकाले धोका दिन सक्ने छिन् ।

    तुला  :अधुरा काम पूरा हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

    वृश्चिक : सोचेको आँटेको पूरा हुने देखिन्छ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

    धनु : आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्यमा खरावी रहला । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

    मकर : आफन्तको सहयोग मिल्नेछ । कामको तारिफ हुनेछ । सफलयात्रा हुनेछ ।

    कुम्भ  :प्रेममा समस्या आउन सक्नेछ । गरेको काममा फाइदा लिन सकिनेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।

    मीन  : नयाँ कार्यको योजना बन्नेछ । साथीभाइको सहयोगले थालेको योजनामा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.