पोखरा । पोखराको फिर्केपुलमा मोटरसाइकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । मालेपाटनबाट सिम्पानीतर्फ गइरहेको ग ११ प ६१२३ नम्बरको मोटरसाइकल मंगलबार राती ११ बजे पुलमा ठोक्कीएर दुर्घट्ना भएको थियो। सो दुर्घटनामा मोटरसाईकल चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु भएको छ । दुर्घटनामा घाइते भएका पहारीको उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
मोटरसाइकको पछाडी बसेका पोखरा २५ हैम्जाका २८ बर्षिय बिमल थापा गम्भिर घाइते भएका छन्। उनको मनीपालमा उपचार भईरहेकोछ।

Related