• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

होलीको नाममा उच्श्रृङखल क्रियाकलाप गर्नेलाई प्रहरीले सार्वजनिक अपराध मुद्धा चलाउने,मापासे जाँच दिनभर

  •      /१६ फाल्गुन २०७४, बुधबार १५:५९ ,  प्रकाशीत
  • पोखरा १६ फागुन । होलीमा जथाभावी रंग हान्ने तथा उच्श्रृङखल क्रियाकलाप गर्नेलाई कास्की प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाउने भएको छ । रंगहरुको पर्व होलीलाई सद्भावपूर्ण मनाउन आग्रह गरिने र कोही कसैले अर्कालाई दखल पुग्ने गरी रंग तथा लोला प्रहार गरे प्रहरीले तुरुन्त पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाउने कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले वताए ।
    कास्कीको शहरी इलाकामा मात्र नभइ ग्रामीण भेगमा पनि जो कोहीले जथाभावी रंग हान्ने काम गरेको पाइए तुरुन्त प्रहरीले पक्राउ गरी कारबाही गर्ने खत्रीले वताए । खत्रीका अनुसार विशेष गरी कास्की प्रहरीले कास्कीको मुख्य पर्यटकीय गन्तब्य लेकसाइडमा सादा पोषाकका प्रहरीहरु परिचालन गरी उच्श्रृङखल गतिविधी गर्नेलाई तुरुन्त नियन्त्रणमा लिइनेछ ।
    त्यसैगरी होलीमा हुन सक्ने दुुर्घटनालाई मध्येनजर गरी कास्कीमा होलीको दिन बिहीबार दिउसोदेखिनै मादक पदार्थ सेवन(मापसे) चेकजांच हुने समेत प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.