• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अदालतको आदेशपछि विप्लवलाई पक्रन देशैभरि प्रहरीको ‘सर्कुलर’

  •      /१६ फाल्गुन २०७४, बुधबार ०९:५१ ,  प्रकाशीत
  • नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि ‘सर्कुलर’ जारी गरेको छ।

    प्रदेश सभा र प्रतिनिधि सभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

    गत कात्तिक २८ गते भोजपूरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। जिल्लाका अन्य भागमा पनि बिस्फोट भएका थिए।

    सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभरि सर्कुलर जारी गरेको भोजपुर प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पन्जियारले बताए।

    ‘चन्दविरुद्ध बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा छ, अदालतले उपस्थित गराउन भन्दै पत्र काटेको छ, त्यसैका आधारमा हामीले चन्दलाई खोजी गरेका छौं। उनको गृहजिल्ला कपिलवस्तुमा पनि पक्राउ पुर्जी पठाएका छौं। देशभरि पनि अदालतको सो पक्राउ पठाइएको छ,’ पन्जियारले सेतोपाटीसँग भने।यसअघि आइतबार सोही मुद्दाका फरार अभियुक्त भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.