• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुरक्षा स्थितिलाई सुदृढपार्न कानून मन्त्रीको निर्देशन

  •      /१६ फाल्गुन २०७४, बुधबार १४:०१ ,  प्रकाशीत
  • पोखरा, १६ फागुन / प्रदेश नं चारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमानले यस क्षेत्रको शान्ती सुरक्षालाई सुदृढपार्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

    प्रदेशको सुरक्षा समितिको वुधवार वसेको वैठकमा मन्त्री चुमानले संघियता कार्यान्वयनमा आईसकेकाले समग्र प्रदेशको सुरक्षा स्थितिलाई मजवुत वनाउन निर्धक्क भएर काम कार्वाहीअगाडी वढाउन निर्देशन दिएका हुन् । मन्त्री चुमानले कानूनी संरचना निर्माण गर्दा केन्द्रीय सरकारसँग छलफल गरेर अगाडी वढ्ने वताए ।

    कडाईका साथ कानूनको पालना गराउदा कुनै समस्या भए तत्काल जानकारी गराउन निर्देशन दिंदै मन्त्री चुमानले प्रदेसले तत्काल समस्या समाधान गर्ने वताए ।

    प्रदेश प्रहरी प्रमुख कमल सिंह वमले यस क्षेत्रको शान्ती सुरक्षाको स्थित र प्रहर्ी संगठनको वारेमा गृहमन्त्री चुमानलाई जानकारी गराएका थिए । वैठकमा पोखरामा वढ्दो ट्राफिकजामको समस्यालाई तत्काल न्युनीकरण गर्न सर्वसाधारणलाई सहायक मार्ग प्रयोग गर्न आग्रह गर्ने निर्णय भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.