• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काठमाडौं भित्रिँँदै गर्दा बिस्फोटकसहित एक समातिए

  •      /१६ फाल्गुन २०७४, बुधबार ०८:०२ ,  प्रकाशीत
  • काठमाडौं : बिस्फोटकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलवार प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चेकिङका क्रममा दैलेख नौमुले ८ का २४ वर्षीय दशरथ बहादुर शाहीलाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीले झोलामा लुकिइ सुपर पावर लोला ९० थान, डिटोनेटर १२ थान, सेफ्टी फ्यूज ४४ थान, डोरी, गुलेली १ थान र कालो टेप २ थान बरामत गरेको प्रभागका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए।
    शाहीले माछा मार्नका लागि बिस्फोटक पदार्थ ल्याएको प्रहरीमा बयान दिएका छन्। सडक निर्माणमा मजदुरको रुपमा काम गर्ने गरेको अनुसन्धानमा देखिएको छ।
    पक्राउ परेका शाहीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको लागि बिस्फोटक पदार्थ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    पहिलोपोस्ट 

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.