• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश नम्बर ४ मा तेक्वान्दो संघको तदर्थ समिती गठन

  •      /१६ फाल्गुन २०७४, बुधबार ०७:३० ,  प्रकाशीत
  • पोखरा । नेपाल तेक्वान्दो संघले प्रदेश नम्बर ४ मा प्रदेश तदर्थ समिति गठन गरेको छ । तेक्वान्दोको विकास र बिस्तार गर्ने उदेस्यले संघले संघिय संरचना अनुसार जगनबहादुर गुरुङ्गको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति चयनगरेको हो।
    समितिको उपाध्यक्षमा विष्णुहरी गौतम, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माइकल कर्माचार्य र सह–कोषाध्यक्षमा दिपेन्द्र बाँस्कोटा रहेका छन् । उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले पद तथा गोपनियताको शपथ गराएका थिए।
    पदस्थापन समारोहमा प्रमुख अतिथि एवं प्रदेश नम्वर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले उनीहरुलाई प्रमाण–पत्र वितरण गर्दै शुभ–कामना व्यक्त गरेका थिए । उनले खेलाडी राष्ट्रको गहना हुने भन्दै राष्ट्रले खेलाडीलाई सम्मान गर्नुपर्ने बताए। खेलाडीको अथक मेहनत र प्रयासबाट राष्ट्रले अन्र्तराष्ट्रिय उपलब्धि हाँसिल गर्ने बताउदै खेलाडीको भविष्य सुनिश्चित पार्ने तर्फ राष्ट्रले चासो देखाउनु पर्ने प्रदेश प्रमुख कुँवरले बताए ।
    कार्यक्रममा साँसद दिपक कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल,तदर्थ समितिका अध्यक्ष जगनबहादुर गुरुङ्ग लगायतले मन्तब्य राखेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.