पोखराको बिन्ध्यवासिनीमा होली खेन्ने क्रममा घरको छतबाट खस्दा गम्भिर घाइते
/१७ फाल्गुन २०७४, बिहीबार ०९:५७ , प्रकाशीत
पोखरा, १७ फागुन । होली खेल्नेक्रममा पोखराको बिन्ध्यवासीनीमा घरको छतबाट खस्दा एक बालक गम्भिर घाइते भएका छन् । पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा गम्भिर घाइते भएका हुन्।
होली खेल्ने क्रममा घरको छतबाट खसेर गम्भिर घाइते भएको रेग्मीको फिस्टेल हस्पिटलमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिएका छन्। घाइते रेग्मीको टाउकोमा चोट लागेको छ । उनी होली खेल्दा आफ्नै घरको दुई तला माथीबाट खसेका हुन् ।

Related