पोखराको चाउथेमा ४ गाडी आपसमा ठोक्कीए, दुईको अवस्था गम्भिर
/१७ फाल्गुन २०७४, बिहीबार १४:४९ , प्रकाशीत
पोखरा, १७ फागुन । पोखराको चाउथेमा चारवटा गाडी ठोकिएर दुर्घटना हुदा ८ जना घाईते भएका छन्। बिहिवार साझँ भएको दुर्घटनामा घाईते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ ।
अन्य घाईते हरुको पश्चिमाञ्चल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र अन्नपुर्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पोखराबाट चाउथे तर्फ जादै गरेको ग१च ४४४९ जिपले ग१ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएपछि अर्को ट्याक्सी ग१ज ३७०७ र बा १० प १५२४ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

Related