विप्लव माओवादीको चेतावनीपछि सलमान खानको नेपाल भ्रमण स्थगित
/१८ फाल्गुन २०७४, शुक्रबार १४:५७ , प्रकाशीत
शुभेच्छा न्यूज
काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।
खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएकाे थियाे ।

Related