शुभेच्छा न्यूज पोखरा। फागूपूर्णिमाको राति हेम्जामा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएकोछ। जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार राती २ बजे भएको दुर्घटनामा स्कुटको पछाडी बस्ने २१ वर्षीय सूर्य प्रसाद अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा स्कुटरका चालक सामान्य घाइते भएका छन्।
दुर्घटनमा घाइते भएका उपल्लो हेम्जा निवासी सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा मनिपाल शिक्षण अस्पतालमा निधन भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । दुर्घटना भएको ग १३ प ८८१० नम्बरका स्कुटरका चालक २२ वर्षीय विकास अधिकारीको मनिपालमा उपचार भइरहेकोछ। उनको अवस्था सामान्य रहेको छ।
स्थानीयले रातिनै प्रहरीलाई खवर गरेपछि घटनास्थल पुगेको प्रहरीले घाईतेद्वयको उद्धारगरी मनिपाल अस्पताल पुर्याएकोमा बिहान ७ बजेति अधिकारीको ज्यान गएको हो ।
शुभेच्छा न्यूज
पोखरा। फागूपूर्णिमाको राति हेम्जामा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएकोछ। जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार राती २ बजे भएको दुर्घटनामा स्कुटको पछाडी बस्ने २१ वर्षीय सूर्य प्रसाद अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा स्कुटरका चालक सामान्य घाइते भएका छन्।

Related