• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुई लायन्स क्लवद्धारा संयुक्त रक्तदान,५० पिन्ट रगत संकलन

  •      /१९ फाल्गुन २०७४, शनिबार ०७:२३ ,  प्रकाशीत
  • पोखरा । सामाजिक क्षेत्रमा सक्रिय दुई लायन्स क्लवहरुको आयोजनामा शनिवार पोखरामा रक्तदान कार्यक्रको आयोजना गरिएको छ। लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारी र कैलाश चौतारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजनागरिएको हो। दुवै क्लवले नियमित बार्षिक कार्यतालिका बनाएर रक्तदान लगायतका सामाजिक कार्य गर्दै आएका छन्।
    कार्यक्रमका प्रमुख अतिथि पूर्व मल्टिपल काउन्सील चियर पर्सन दिपक श्रेष्ठले पहिलो रक्तदाता न्यूरोड चौतारीका निवर्तमान अध्यक्ष पवित्रमणी पोखरेललाई रक्तब्याग हस्तान्तरण गरि कायक्रमको शुभारम्भ गरेका थिए।
    क्षेत्रीय रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं न्यूरोड चौतारीका निवर्तनमान अध्यक्ष पवित्रमणी पोखरेलले जानकारी दिए। उनका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीलाई तत्कालै आवस्यक बि पोजेटीभ रक्तसमुहको ६ पिन्ट फ्रेस रगत समेत उपलब्ध गराईएको थियो।
    कार्यक्रका प्रमुख अतिथि एवं पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठ, कैलाश चौतारीका अध्यक्ष यादव पोखरेल, न्यूरोडचौतारीका पूर्व अध्यक्ष दिपक राज घिमिरे लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।
    कार्यक्रम न्यूरोड चौतारीका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक पवित्रमणी पोखरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन लेखनाथ सुवेदीले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.