• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ मा मुख्यन्यायधीवत्तामा घिमिरे

  •      /२० फाल्गुन २०७४, आईतवार ११:२४ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्बर ४ को मन्त्री परिषद् बैठकले मुख्यन्यायधीवत्तामा राजेन्द्र घिमिरेलाई नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आइतबार बसेको बैठकले अधिवक्ता घिमिरेलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।
    बैठकले आर्थिक योजना मन्त्रालयलाई आर्थिक कार्य्विधि २०७४, सार्वजनीक खरिद एने २०७४ को नियमावली बनाउन स्वकृती दिने निर्णय गरेको छ । त्यसै गरि गाउँ सभा, नगर र जिल्लाका पदाधिकारीलाई दिने सेवा सुबिधा सम्बन्धी कानुन विधेक २०७४, प्रदेश सभाका सभामुख, उपसभामुख, सदस्यको पारिश्रमीक तथा सुबिधा सम्बन्धी कानुन विधेक २०७४, मन्त्री परिषदका सदस्यको पारिश्रमिक तथा सुबिधा सम्बन्धी कानुन विधेक २०७४ निमार्णका लागि सैद्धान्तीक स्वकृती दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
    उनले त्यसै गरि मध्ये पहाडी लोकमार्ग निमार्णका क्रम लम्जुङमा देखीको समस्या समाधान गर्न र गोर्खाका दुई गाउँ पालिकाको केन्द्र विवादका बारेमा समाधान गर्न छुट्टाछुटै समिति गठन गरेको बताए । उनले गोर्खाको भिमसेन र दार्चेक गाउँपालिकामा केन्द्र राख्ने क्रममा विवाद देखिएको बताए ।
    त्यसै गरि केन्द्र सरकार सगं सूचना, कानुन, सर्वजनिक, बजेट तथा योजना तर्जुमा लगाएतका विज्ञको खाँचो रहेको भन्दै पठाउने माग गर्ने निर्णय गरेको बताए । बैठकले प्रदेश सरकारलाई आवश्यक पर्ने विज्ञहरु बोलाउदा यातायात खर्च भत्ता दिने निर्णय गरेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.