आजको राशिफल /२० फाल्गुन २०७४, आईतवार ०२:३८ , प्रकाशीत २० फाल्गुण २०७४, आइतवार मेष : रमाइलो यात्रा हुन सक्छ । दिन शुभ रहनेछ । सोचेको काम बन्ने देखिन्छ । वृष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला, वस्त्र लाभ, आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । मिथुन : सांगितीक क्षेत्रमा रुची बढ्नेछ । अनावश्यक ठाउँमा खर्च होला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कर्कट : समय राम्रो छ । बोलीको प्रभाब बढ्नेछ । परिवारमा खुशी छाउने देखिन्छ । सिंह : लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । कन्या : बौद्धिकताको विकास हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । तुला : बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले साथ दिनेछ । वृश्चिक : मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । धनु :शुभकार्यको चर्चा चल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मकर : आफन्तबाट सहयोग प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बाहन लाभ होला । कुम्भ :नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अल्छीपना बढ्नेछ । मीन : मनमा हर्ष छाउनेछ । सफल यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२० फाल्गुण २०७४, आइतवार
मेष : रमाइलो यात्रा हुन सक्छ । दिन शुभ रहनेछ । सोचेको काम बन्ने देखिन्छ ।
वृष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला, वस्त्र लाभ, आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मिथुन : सांगितीक क्षेत्रमा रुची बढ्नेछ । अनावश्यक ठाउँमा खर्च होला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कर्कट : समय राम्रो छ । बोलीको प्रभाब बढ्नेछ । परिवारमा खुशी छाउने देखिन्छ ।
सिंह : लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कन्या : बौद्धिकताको विकास हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।
तुला : बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले साथ दिनेछ ।
वृश्चिक : मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु :शुभकार्यको चर्चा चल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मकर : आफन्तबाट सहयोग प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बाहन लाभ होला ।
कुम्भ :नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अल्छीपना बढ्नेछ ।
मीन : मनमा हर्ष छाउनेछ । सफल यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
Related