पर्वत/पर्वतको फलेबास नगरपालिकामा प्याराग्लाइडि दुर्घटना हुँदा एक एक इरानी नागरिक घाइते भएकी छन ।
पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँ पिप्लेमा भएको प्याराग्लाईडिङ दुर्घटनामा ३६ बर्षिया इरानी नागरिक लैला इस्लामी घाइते भएकी हुन ।
पर्यटकीय शहर पोखराको सारङकोटवाट दिउसो १ बजेको समयमा प्याराग्लाइडिङ्ग गरेकी इस्लामी हावाहुरीका कारण पर्वतको खानीगाउँमा आईपुग्दा खस्न पुगेकी हुन । दुर्घटना लगतै इस्लामीलाई स्थानियले उद्दार गरी धुलिखेल अस्पताल फलेवास स्वस्थ्य केन्द्रमा उपचारको लागि लगेका थिए । अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि पोखरा पठाईएको अस्पतालले जनाएको छ ।

news dabali
Related