आजको राशिफल /२१ फाल्गुन २०७४, सोमबार ०२:४४ , प्रकाशीत २१ फाल्गुण २०७४, सोमवार आजको राशिफल मेष सोचेको : आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । वृष : शिक्षामा सफलता पाईनेछ । महिला वर्ग बाट सहयोग पाइएला । अरुको मन जित्न सकिनेछ । मिथुन : घर परिवारमा झै–झमेलाको अवस्था आउला । नाक तथा घाँटीमा समस्या आउला । साथीभाइबाट विरोध आउन सक्छ । कर्कट : अप्रत्यासित धन सम्पति हात लाग्न सक्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सिंह : साथीभाइको सरसहयोगले रोकिएको काम बन्ने देखिन्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । कन्या : धर्म,कर्ममा मन लाग्नेछ । नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला । तुला : समय त्यति राम्रो छैन । उल्झनमा परि अँटेको काम विग्रएला । मुद्दा मामिला आइलाग्नेछ । वृश्चिक : लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । आँटेकोे र ताकेको कार्य पुरा होला । इष्टमित्रको आगमनले मन प्रफुल्ल रहनेछ । धनु : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । सामाजिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । मकर : स्वास्थ्यमा सामान्य गडवड देखिन सक्छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । सफल यात्राको योग छ । कुम्भ : नोकरीमा भय सृजना हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । दिन शुभ छैन । मीन : गुमेको धन हात लाग्ने । साथीभाइसँगको भेटले मन प्रफुल्ल रहनेछ । प्रेममा सम्बन्ध बलियो बन्ने छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२१ फाल्गुण २०७४, सोमवार
आजको राशिफल
मेष सोचेको : आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
वृष : शिक्षामा सफलता पाईनेछ । महिला वर्ग बाट सहयोग पाइएला । अरुको मन जित्न सकिनेछ ।
मिथुन : घर परिवारमा झै–झमेलाको अवस्था आउला । नाक तथा घाँटीमा समस्या आउला । साथीभाइबाट विरोध आउन सक्छ ।
कर्कट : अप्रत्यासित धन सम्पति हात लाग्न सक्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।
सिंह : साथीभाइको सरसहयोगले रोकिएको काम बन्ने देखिन्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या : धर्म,कर्ममा मन लाग्नेछ । नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला ।
तुला : समय त्यति राम्रो छैन । उल्झनमा परि अँटेको काम विग्रएला । मुद्दा मामिला आइलाग्नेछ ।
वृश्चिक : लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । आँटेकोे र ताकेको कार्य पुरा होला । इष्टमित्रको आगमनले मन प्रफुल्ल रहनेछ ।
धनु : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । सामाजिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।
मकर : स्वास्थ्यमा सामान्य गडवड देखिन सक्छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । सफल यात्राको योग छ ।
कुम्भ : नोकरीमा भय सृजना हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । दिन शुभ छैन ।
मीन : गुमेको धन हात लाग्ने । साथीभाइसँगको भेटले मन प्रफुल्ल रहनेछ । प्रेममा सम्बन्ध बलियो बन्ने छ ।
Related