• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२१ फाल्गुन २०७४, सोमबार ०२:४४ ,  प्रकाशीत
  • २१ फाल्गुण २०७४, सोमवार

    आजको राशिफल

    मेष सोचेको : आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

    वृष :  शिक्षामा सफलता पाईनेछ । महिला वर्ग बाट सहयोग पाइएला । अरुको मन जित्न सकिनेछ ।

    मिथुन :  घर परिवारमा झै–झमेलाको अवस्था आउला । नाक तथा घाँटीमा समस्या आउला । साथीभाइबाट विरोध आउन सक्छ ।

    कर्कट :  अप्रत्यासित धन सम्पति हात लाग्न सक्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

    सिंह :  साथीभाइको सरसहयोगले रोकिएको काम बन्ने देखिन्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    कन्या : धर्म,कर्ममा मन लाग्नेछ । नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला ।

    तुला :  समय त्यति राम्रो छैन । उल्झनमा परि अँटेको काम विग्रएला । मुद्दा मामिला आइलाग्नेछ ।

    वृश्चिक  : लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । आँटेकोे र ताकेको कार्य पुरा होला । इष्टमित्रको आगमनले मन प्रफुल्ल रहनेछ ।

    धनु : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । सामाजिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

    मकर :  स्वास्थ्यमा सामान्य गडवड देखिन सक्छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । सफल यात्राको योग छ ।

    कुम्भ :  नोकरीमा भय सृजना हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । दिन शुभ छैन ।

    मीन : गुमेको धन हात लाग्ने । साथीभाइसँगको भेटले मन प्रफुल्ल रहनेछ । प्रेममा सम्बन्ध बलियो बन्ने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.