बसको ठक्करबाट पोखराको विजयपुरमा दुई प्रहरीको मृत्यु
/२१ फाल्गुन २०७४, सोमबार ०३:१२ , प्रकाशीत
पोखरा । पोखराको विजयपुरमा आइतबार भएको दुर्घटना कास्कीमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ । बागलुङबाट काठमाडौ जादै गरेको बा४ख ५७५८ नम्बरको बसले पोखरा आउदै गरेको ग११प ३६४५ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई प्रहरी मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशिल बानियाँ र प्रदिपकुमार यादबको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अशोक सिहंले जानकारी दिए ।
दुर्घटना पछि घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषित गरेका थिए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर आवस्यक कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।

Related