• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२२ फाल्गुन २०७४, मंगलवार ०२:२३ ,  प्रकाशीत
  • २२ फाल्गुण २०७४, मंगलवार 

    आजको राशिफल

    मेष : मेहनतको प्रतिफल पाइने दिन रहेको छ । आफन्तको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

    वृष :  चिताएको कामले तीव्रता लिनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

    मिथुन :  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    सिंह  :नयाँ व्यक्तिसंग भेट, वस्त्र लाभ हुनेछ । राजनीति चर्चा रहनेछ । वाहान सुख मिल्ने योगछ ।

    कन्या  : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    तुला   :  नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृश्चिक  : आर्थिक क्षेत्रमा सङ्कट छाउला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । घर व्यवहारमा झमेला आउला ।

    धनु  :आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । साँझमा पैशा खर्च हुनेछ ।

    मकर :  बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँंगर र हिम्मत बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    कुम्भ :  लगनशीलताले कामहरु अगाडी बढ्नेछन । व्यापार व्यवसायमा प्रगति होला । कला र गलाको प्रभाव बढ्नेछ

    ।

    मीन  : मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक धन खर्च हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.